संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न सकेन् : नेता भट्ट
धनगढी - एनेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लेखराज भट्टले संसदमा दर्ता भएको संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न नसकेको बताएका छन् ।
आज गेटा विमानस्थलमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य टंक कुवँरले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले संविधान कार्यान्यनका लागि निर्वाचन हुनु आवश्यक भएको बताउँदै त्यसका लागि जतिसक्दो चाँडो सहमति जुटाएर मिति घोषणा गर्नुपर्ने बताए ।
अहिले सरकारले निर्वाचनमा केन्द्रित रहेर अघि बढ्ने बेला भएको उनको भनाई थियो ।
पूर्वमन्त्री समेत रहेका भट्टले संघीय संरचनामा देश जाँदा फरक नपर्ने र कहकतैका भू–भागहरु नमिलेकाले त्यसलाई मिलाएर विवाद सुल्झाउनेतिर लाग्नुपर्ने धारणा व्यक्त गरे । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले सात नं. प्रदेश यथास्थितीमै रहने दाबी गरे ।
उनले भने कैलाली कञ्चनपुर टुक्रयाउने कुरा साँचो नभएको बताए । उनी पार्टी र जनवर्गी संगठनका बैंठकहररुमा सहभागी हुन कैलाली पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण