सामसङ डिजिटल प्लाजा अब बिर्तामोडमा
शुक्रबार, २१ माघ २०७३, ०९ : २६
झापा – सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा झापाको बिर्तामोडमासुरुवात गरेको छ ।
समसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले बिर्तामोडमा नयाँ प्लाजा खोलिएको कम्पनीले जनाएको छ ।
९५ वर्षीय समाजस पर्शूराम ढकालले माघ २० गते यो शोरुमको उद्घाटन गरेका थिए ।
[caption id="attachment_114254" align="alignleft" width="841"] SAMSUNG CSC[/caption]सामसङ डिजिटल प्लाजाले सामसङ्गका उत्पादनहरु विक्री गर्ने छ ।
काठमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ५ वटा गररे हालसम्म १३ बटा सामसङ प्लाजा खुुलिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण