‘युवा उद्यमशील बनाउन राज्यको लगानी आवाश्यक’
शुक्रबार, २१ माघ २०७३, १६ : ३७
काठमाडौ –चौधरी ग्रुपले युवाहरुलाई उद्यमशील बनाउन राज्यले लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले युवाहरुलाई उद्यमशिल बनाउन सरकारले लगानीको वातावरण बनाउनुपर्ने बताएका हुन् ।
उनले विकसित देशहरुले उद्यम क्षेत्रको विकासमा युवाहरुलाई परिचालन गर्ने र त्यसका लागि वित्तीय व्यवस्थापन पनि राज्यबाटै हुने गरेको उल्लेख गरे ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक चौधरीले धेरै युवा उद्यमीहरु उत्पादन गर्न आफूहरु लागि पर्ने प्रतिवद्धता पनि जनाए ।
चौधरी ग्रुपले सन् २०२० सम्ममा १ लाख ऊर्जाशिल युवाहरुलाई उद्यमशील बनाउने दावी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण