डुङगा दुर्घटनामा मर्नेको सङ्ख्या १० पुग्यो
शनिबार, २२ माघ २०७३, ०८ : १६
जाकर्ता - इन्डोनेसियाको दक्षिण सुलावेसी प्रदेशमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
डुङ्गामा १९ जना यात्रु रहेकोमा १० जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले शनिवार जनाएको छ ।
टाकालार जिल्लाको माकास्सार स्ट्रीटमा भएको दुर्घटना मृत्यु भएकाहरुको शव भेटिएको सो कार्यालयका प्रमुख एच अलाम्स्याहले जानकारी दिए ।
“अत्याधिक वेगका साथ आएको छालका कारण डुङगा दुर्घटना भएकोले हराएकाहरुको सुरक्षामर्की र अन्य उद्धाकर्मीद्वारा खोजीकार्यमा भइरहेको छ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण