शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपाका सांसदले लिए अवधी भाषामा शपथ

सोमबार, १८ पुस २०७९, ०७ : १६
सोमबार, १८ पुस २०७९

जनता समाजवादी पाटी (जसपा) नेपालका लुम्बिनी प्रदेश सभा सदस्यहरुले आइतबार अवधी भाषामा शपथ लिएका छन् । 

बाँकेबाट निर्वाचित भण्डारीलाल अहिर र आदेशकुमार अग्रवालले अवधी भाषामा शपथ लिएका छन् भने समानुपातिक सांसद अम्बिका काफ्लेले नेपाली भाषामा सपथ लिएकी थिइन् । लुम्बिनी प्रदेशमा जसपाका ३ जना सांसदहरु छन् । शपथ ग्रहण समारोहमा सांसदहरु आ–आफ्नो जाती र समुदाय झल्किने पोसाकमा थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप