मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को  नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन शनिबार सुरु भएको छ । कार्यक्रम गोदावरी नगरपालिका–१४ स्थित ठैवको ता-फल्चाको प्राङ्गणमा सुरु भएको हो ।  कार्यक्रमअघि...