देशभक्तिपूर्ण गीत ‘मेरो देश नहारोस्...’ सार्वजनिक
मङ्गलबार, १९ पुस २०७९, १३ : ४९
काठमाडौँ । देशभक्तिपूर्ण गीत ‘मेरो देश नहारोस्...’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर रहेको गीतमा पुष्कर सुनुवारको संगीत रहेको छ । गीतका शब्द डीपी दाहाल परिश्रमीले कोरेका हुन् ।
गीतमा नेपालको कला संस्कृति र प्रकृतिलाई विशेष ग्राह्यता दिईएको यस गीतकी प्रश्तुतकर्ता रीता सिम्खडा दाहाल हुन् । डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा. लिले उत्पादन तथा बजार व्यवस्थापन गरेकाको गीतमा प्रकृति प्रेमी, नेपाली कला संस्कृति र आपसी भाइचाराका धारणा ब्यक्त गरिएको छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा सम्पादन मोहन सुनुवार, छायाँकन केशव विश्वकर्मा, पुष्कर सुनुवारको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण