दैलेखमा टिपर दुर्घटना : १ जनाको मृत्यु, २ घाइते
मङ्गलबार, १९ पुस २०७९, १७ : ०९
दैलेख । मध्यपहाडी राजमार्गको चगत्रा पादुका खण्डमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिकाको भे१ग ७७ नम्बरको टिपर सो नगरपालिकाको कार्यालयबाट वडा नं. ९ को कार्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।
टिपर चालक दुल्लु ३ सियालाका धन बहादुर बुढाको उपचारको क्रममा दुल्लु अस्पतालमा निधन भएको छ भने टिपरमा सवार अन्य २ जना घाइतेको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा दुल्लु २ का पूर्ण बहादुर थापा र दुल्लु ७ का नगेन्द्र रावत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण