रियल, लेभान्टे र इल्चे कोपा डेल रेको अन्तिम १६ मा
बुधबार, २० पुस २०७९, ०८ : २२
रियल मड्रिड, लेभान्टे र इल्चे कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १–० गोल अन्तरले हराउँदै रियलले अन्तिम १६ मा पुगेको हो ।
रियलको जितमा रोड्रिगोले खेलको ६९ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई प्रि–काफटरफाइनल पुगाए । मंगलाबार राति नै भएको अर्काे खेलमा लेभान्टेले गेटाफेलाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम १६ मा स्थान बनायो ।
त्यस्तै इल्चेले एडी केउटालाई १–० ले हराउँदै अन्तिम प्रि–क्वाटरफाइनलमा स्थान बनायो । स्पोर्टिङ गिजोनले रायो भालेकानोलाई २–० ले हराएर अन्तिम १६ मा स्थान पक्का गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण