नेपाल फार्मेसी परिषद्ले २१ औँ नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान
सोमबार, २५ पुस २०७९, १३ : ५६
काठमाडाैँ । काठमाडौं–नेपाल फार्मेसी परिषद्ले २१ औँ नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान गरेको छ । परिषद्ले सोमबार सूचना जारी गरी आवेदन फारम मंगलबारदेखि माघ १५ गते साँझ ५ बजेसम्म खोलिएको जनाएको छ ।
आवेदवन भर्नका लागि दस्तुर, नागरिताको प्रमाण पत्र, प्रवेशिका देखि हालसम्मको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्धारा प्रमाणित गराई संलग्न गराउन सूचनामा उल्लेख गरिएको छ । नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीव कुमार पाण्डेद्वारा जारी सूचनामा कुनै पनि कागजात प्रमाणीकरण नभएको अवस्थामा त्यस्ता फारमहरूलाई स्वतः रद्द गरिने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण