समाचार
कर्णालीको सभामुखका लागि एमालेकी नन्दा गुरुङद्वारा उम्मेदवारी दर्ता
शनिबार, ३० पुस २०७९, १६ : ०३
सुर्खेत । कर्णालीमा नेकपा एमालेबाट सुर्खेतकी नन्दा गुरुङले सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङले शनिबार अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएकी हुन् । सभामुखमा एमालेबाट जीतबहादुर मल्ल र कलबहादुर हमालको पनि चर्चा थियो । यद्यपि ०७४ मा पुरुष सांसदलाई सभामुख बनाइसकेको एमालेले यो पटक महिलालाई अघि सारेको हो । नन्दा गुरुङ अब सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ।
उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ। यता, नेपाली कांग्रेसबाट पनि सुर्खेतकै खड्ग पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण