सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना, मोटरसाइकल चालक घाइते

काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना भएको छ । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने चढेको गाडी बागलुङमा दुर्घटना परेको हो । ...