कृष्णको लोकदोहोरी गीत ‘दैलो ठेलैमा’ सार्वजनिक
शुक्रबार, १३ माघ २०७९, १६ : १३
काठमाडौं । गायक कृष्ण लामिछानेको नयाँ लोकदोहोरी गीत ‘दैलो ठेलैमा’ सार्वजनिक भएको छ । लामिछानेकै संगीत रहेको गीतमा लामिछानेको अलवा बद्री सापकोटा र पूजा देवकोटाको स्वर छ ।
सागर बिरोहीको संगीत संयोजन रहेको गीतको भिडियोमा मनोज सुवेदी, कृष्ण लामिछाने, सुस्मिता चौलागाईं र मिलन भट्टको अभिनय छ ।
भिडियोको निर्देशन मनोज सुवेदी र कृष्ण लामिछानेले गरेका हुन् । रेशम दर्लामीको छायाँकन, सुजन कोइरालाको सम्पादन रहेको भिडियोआर्ट सिने स्टुडियोले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण