कविता
मेरो जस्तो कथा तिम्रो नि हुन सक्छ
शनिबार, १४ माघ २०७९, ११ : २४
१
मेरो जस्तो कथा तिम्रो नि हुन सक्छ
विदेशिनुको कारण एउटै हुन सक्छ
आमा बाबा छोडी विदेशिएको छोरो
देशको माटो छुन हतारिएको केटो ।
मलाई झंै तिमीलाई नि छाती पोल्न सक्छ
ब्यथाहरु लुकाएर मनमनै राखें
ढुकढुकीको चाल उस्तै उस्तै चल्न सक्छ
घुटु घुटु निल्दै आँसु सिमा पारी ढल्न सक्छ ।
रित्तिएको खल्ती भर्न नाम्लो थन्काई आएँ
फाटिएको कर्म भनम् स्वर्ग यतै देख्छु
सक्ने भए अन्धकारलाई विनाश पारि दिन्थें
जताततै देख्छु उल्टो, सुल्टो बनाई दिन्थें ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण