उर्मिला अर्यालले त्यागिन् माओवादी केन्द्र
बुधबार, २५ माघ २०७९, १५ : २२

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।
राष्ट्रियसभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी छन् ।
गत सोमबार उनी राष्ट्रियसभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ, गत वर्षभन्दा करिब २८ अर्बले कम
-
फेरि उकालो लाग्यो सुनको मूल्य, प्रतितोला १ लाख ९ हजार रुपैयाँ
-
झापामा बाढी र कटानको क्षति रोक्न बजेट अभाव
-
भारत: राम नवमीमा मन्दिर जाँदा इनारमा खसेर मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
-
धनुषामा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु