समाचार
राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु
बुधबार, २५ माघ २०७९, १५ : ४९

दाङ । राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । केहीबेरअघि मतगणना सुरु भएको हो । अहिलेसम्म ८७ मत गणना भैसकेको छ । जसमा सूर्य ४३, रूख ३७ , ढकिया ४ र बदरमत ३ रहेको छ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजे सकिएको थियो । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थानमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरुले अहिले मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर