इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
बिहीबार, २६ माघ २०७९, १६ : २६
एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
राष्ट्रपति विडोडोले चेतावनी दिँदै यदि प्रहरी र सुरक्षाकर्मीको लापरबाहीले डडेलोको जोखिम बढेमा वा नियन्त्रण बाहिर गएमा प्रहरी र सेना प्रमुखहरूलाई बर्खास्त गरिने बताएका छन् । उनले जामा प्रहरी र सेनाका नेताहरूसँगको संयुक्त बैठकमा भने, ‘यदि तपाईंको क्षेत्रमा आगलागी भयो र यसलाई राम्रोसँग सम्हालिएन भने तपाईंलाई बर्खास्त गरिनेछ।’
मौसम विज्ञान र भूभौतिकी एजेन्सीले सुख्खायाममा यहाँ डडेलोको अत्यन्त जोखिम हुने प्रक्षेपण गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
छोरी जन्मिए प्रोत्साहन भत्ता !
-
चैते धान र वर्षे धानको मूल्य तय, निर्देशिका पनि जारी
-
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
-
भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप
-
मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख, दुई जनाविरुद्ध ठगी मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण