बास्केटबल प्रतियोगितामा पारामाउन्ट र एन्जल्स हार्टको जित
winner
काठमाडौं । पारामाउन्ट र एन्जल्स हार्टले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।
पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडमीलाई १६–१२ ले पराजित ग-यो । पारामाउन्टको जितमा निरज प्याकुरेलले ३ अंक योगदान गरे । रुपेश पौडेलको ६ अंक सहयोमा एन्जल्स हार्टले आयोजक भद्रकालीलाई २७–१६ ले हरायो ।
सिनियर ब्वाइजमा सेब, एन्जल्स हार्ट, गोल्डेनपिक र ग्रिनल्यान्डले सफलता पाए । सेबले पञ्चायणलाई ३३–२८, एन्जल्स हार्टले जुगललाई २८–१०, गोल्डेनपिकले नेसनल युनाइटेडलाई ३५–१७ र ग्रिनल्यान्डले बागमतीलाई ४१–३० ले पाखा लगाए । सेबका विकास डंगोलले ११, एन्जल्स हार्टका हिमसागर पुनले १९, गोल्डेनपिकका दिनेश रापालले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १६ स्कोर गरे ।
सिनियर गल्र्समा ग्रिल्यान्डले जुगललाई १८–१० ले पन्छायो । ग्रिनल्यान्डका लागि प्रियंका मगरले ६ स्कोर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण