एजेन्सी । क्लब विश्वकप फुटबलको समूह ‘एफ’ अन्तर्गत बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ । मेटलाइफ स्टेडियममा ब्राजिलको फ्लुमिनेन्सेसँगको खेलमा गोलरहित बराबरीमा रोकिएको हो । जर्मनको बलियो टोली...