देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्छ : अध्यक्ष साह
सोमबार, ०१ फागुन २०७९, २० : ५५
वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्ने बताएका छन् ।
सोमबार वीरगन्जमा आयोजित आम जनता पार्टीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान राजनीतिक दलहरु जनताको एजेण्डाभन्दा पनि सत्ता भागबण्डामा केन्द्रित रहेको बताए ।
जनयुद्ध दिवसको अवसरमा आयोजित भेलामा अध्यक्ष साहले जनयुद्धको ऐतिहासिक कार्यभार आफ्नो पार्टीले बोकेको र जनयुद्धका बाँकी एजेण्डा पूरा गर्न आफू अग्रसर रहने जिकिर गरे ।
अध्यक्ष साहले विकृत र भ्रष्टिकृत दलतन्त्रबाट देशलाई छुटकारा दिलाएर आम जनता पार्टीको नेतृत्वमा देश र जनताको बाँकी सपना पूरा हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण