भारत–नेपाल मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो
बुधबार, ०३ फागुन २०७९, २० : ५३
काठमाडौँ । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफ सकिँदा गोलरहित बराबरी खेलेको छ ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरी खेलेका हुन् ।
आजको खेलमा नेपाली टोली सहज जित निकाल्ने अपेक्षामा हुनेछ । साफ महिला च्याम्पियनसिप पछि नेपालले पहिलो पटक भारतसँग खेल्न लागेको हो ।
साफमा नेपालले दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई १–० ले हराएको थियो ।
यता भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण