छुटे कलाकार पवन खतिवडा ‘म्याकुरी’
बुधबार, ०३ फागुन २०७९, २२ : ०४
काठमाडौँ । मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्रा परेका कलाकार पवन खतिवडा हिरासतमुक्त भएका छन् । खतिवडा बुधबार साँझ पीडित पक्षसँग मिलापत्र गरी हिरासतबाट छुटेका हुन् । ‘मंगलबार राती सामान्य विवाद भएको थियो । अहिले पीडित पक्षसँग मिलापत्र गरेर गइसकेका छन्’ जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकृतले भने ।
कलाकार खतिवडा मंगलबार राती बेलबारी नगरपालिका १ स्थित एक होटलमा मापसे गरी बेलाबारी ४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए । कुटपिट लगत्तै प्रहरीले उनीहरु दुवैजनालाई पक्राउ गरेको थियो । खतिवडा ‘म्याकुरी’ उपनामले पनि चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण