‘आरआरआर’ ‘फिल्म आफ द इयर’ घोषित
मङ्गलबार, ०९ फागुन २०७९, १५ : ३०
मुम्बई । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले ‘फिल्म आफ द इयर’ घोषित भएको छ । ‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गर्दा ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म घोषित भयो ।
सोमबार साँझ मुम्बईमा आयोजित अवार्ड सेरोमनिमा अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारणले सर्वश्रेष्ठ अभिनेत्री र रणबीर कपूर ‘ब्रह्मास्त्र’को कारण सर्वश्रेष्ठ अभिनेता चुनिए । कार्यक्रममा ‘कान्तारा’ अभिनेता ऋषभ शेट्टीले सर्वश्रेष्ठ प्रामिसिङ्ग अभिनेता घोषित भए ।
अवार्डमा वरुण धवनको ‘भेडिया’को लागि क्रिटिक्स बेस्ट एक्टर अवार्ड गरियो । अनुपमखेरको कश्मीर फाइलको लागी मोस्ट भर्र्सटाइल एक्टर छानिएको कार्यक्रममा फिल्म अभिनय योगदानको लागि अभिनेत्री रेखालाई सम्मान समेत प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण