प्रभु साह सरकारमा जालान् ?
मङ्गलबार, १६ फागुन २०७९, १५ : २६
काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टीले सरकारमा जान गृह कार्य थालेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा साह समेत जान तयारी गरेका हुन् ।
सत्ता साझेदार आठ दलमा प्रभु नेतृत्वको जनमत पार्टी समेत थपिन सक्ने प्रचण्ड निकट एक पदाधिकारीले बताए । ‘सरकारमा सहभागी हुने पार्टी ८ दल छन् त्यसमा प्रभु साह समेत आउने तयारी गरेका छन्’ ति पदाधिकारीले भने, ‘यदि सहमति भएमा ९ दल सत्ता साझेदार हुन सक्छ ।’
तर, आमजनता पार्टीका अध्यक्ष साहले आफूहरू सरकारमा जाने विषयमा कुनै प्रयास नगरेको जिकिर गरे । ‘हामी सरकारमा जाने तयारी गरेका छैनांै । सरकारमा जान कतै भेटघाटपनि भएको छैन’ साहले भने । साह नेतृत्वको पार्टीमा प्रतिनिधि सभामा उनी मात्रै सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण