मङ्कीपक्स रोग कसरी सर्छ ?
काठमाडौँ । मङ्कीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।
मङ्कीपक्स रोग कसरी सर्छ ?
–सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा
–घाउ खटिरा बिमिराको सम्पर्कबाट
–शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट
–भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट
सङ्क्रमित बाँदर,मुसा,लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।
निम्न अङ्कबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छन्
–काटिएको बिमिरा वा फुटेको छाला
–आँखा, नाक वा मुख
–श्वासनली
–मङ्कीपक्स रोगका लक्षणहरू केके हुन
–ज्वरो आउनु
–सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला अनुसार हत्केला र पैतालामा डाबर देखा पर्नु
–डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
–टाउको,ढाड र मांसपेशी दुख्नु
–शरीरका गन्थी बढ्नु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण