समाचार
राष्ट्रपतिका उम्मेदवार पौडेलले खसाले मत
बिहीबार, २५ फागुन २०७९, १० : ५०
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उनले मतदान गरेका हुन् । त्यसअघि उनले मतदाताहरुसँग भेटवार्ताका साथै भलाकुसारी गरेका थिए ।
यस्तै अर्का उम्मेदवार सुवास नेम्वाङले पनि मतदान गरिसकेका छन् । राष्ट्रपतिका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो भने ३ बजे मतदान सकिएसँगै मतगणना सुरु गरेर आजै मतपरिणाम घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण