‘खल्ती’ एपका दुईजना कर्मचारी पक्राउ
बिहीबार, ०९ चैत २०७९, १६ : ३६
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर छन् । उनीहरुले ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘सेवाग्राहीको खातामा होल्ड भएको रकम आरोपीहरुले निकालेको देखिन्छ’ एसएसपी आचार्यले भने–‘उनीहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण