‘गुर्खास कप २०२३’ को उपाधि गुर्खास किचेनलाई
सोमबार, १३ चैत २०७९, १९ : ५०
अस्ट्रेलिया । गोल्ड कोस्ट सहरमा सम्पन्न ‘गुर्खास कप २०२३‘ को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा गुर्खास किचेनले ८८४८ क्रिकेट टिमलाई ४ विकेटले पराजित गरेको हो ।
दुक्स ओभल मैदानमा भएको फाइनल खेलमा टस जितेर ८८४८ क्रिकेट टिमले पहिले ब्याटिङ गरेको थियो, पहिलो पारिमा उसले ५३ रन बनाएको थियो, जवाफी ब्याटिङमा उत्रेको गुर्खास किचेनले पनि दिएको लक्ष्य ३ बल बाँकी रहँदा हात पारेको थियो ।
राउण्ड रोबिन फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । एक दिने प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि प्रज्जवल खरेलले हात पारे भने, उत्कृष्ट बलर र ब्याट्सम्यान क्रमशः विशाल पाठक र एभरेस्टले हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वकालिक महान् चलचित्र ‘दो बिघा जमिन’
-
अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक सुरु
-
बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
-
अब हाम्रो भेट विश्वकपपछि मात्र हुनेछ प्रिया !
-
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
-
भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण