शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा चैत १६ गते सार्वजनिक बिदा

मङ्गलबार, १४ चैत २०७९, १२ : १९
मङ्गलबार, १४ चैत २०७९

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिएको छ । राम नवमीको अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार  गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम प्रदेश भर बिदा हुने छ ।

329313208_210174454990551_6526859122557105521_n (1)

*यसअघि शीर्षकमा चैत १६ हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप