‘नथिङ फोन’ दराजमा उपलब्ध
मङ्गलबार, २८ चैत २०७९, १३ : ०७
काठमाडौँ । ‘नथिङ फोन’ इ-कमर्स प्लेटफर्म दराजमा उपलब्ध भएको छ। चैत २८ गतेदेखि २०८० वैशाख ९ गतेसम्म ग्राहकहरूले रु. १०,००० को भाउचर, ब्रेकेज बीमा, १ वर्षको वारेन्टी, र शून्य प्रतिशत ईएमआईमा यो फोन किन्न सक्नेछन्।
टेक स्टुडियोले आधिकारिक वितरकको रूपमा नथिङ फोन उपलब्ध गराएको छ। कम्पनीका अनुसार नथिङ फोन एक सुविधायुक्त स्मार्टफोन हो जसले किफायती मूल्यमा टप-अफ-द-लाइन स्पेसिफिकेसनहरू प्रदान गर्दछ । ‘हामी दराज मार्केटप्लेसमा 'नथिङ फोन' रिलिज गर्न पाउँदा उत्साहित छौँ । ग्राहकहरूले यसको एडभान्स फिचरहरू र किफायती मूल्य बिन्दु मन पराउनेमा हामी विश्वस्त छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण