'किसीका भाइ किसीका जान'को टिकट बुकिङ आक्रामक
बुधबार, ०६ वैशाख २०८०, १२ : ५३
मुम्बई । चार वर्षपछि अभिनेता सलमान खान पुनः एक पटक इदमा आफ्नो फिल्म ‘किसी का भाइ किसी का जान’ लिएर आउँदै छन् ।
फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज हुँदैछ । फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको सङ्ख्या उल्लेख्य छ ।
मंगलबार साँझसम्म पहिलो दिनको शोका लागि पीवीआर, आइनोक्स र सिनेपोलिसमा करिब १० हजार बढी टिकट बिक्री भइसकेको छ । सिंगल स्क्रिनमा पनि फिल्मप्रति दर्शकको चासो उच्च छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोड ४७ लाखको बजेट
-
बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ
-
सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता
-
हेटौंडामा निर्माण व्यवसायी घिमिरेमाथि आक्रमण
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण