उपेन्द्र यादवले कटाए २ हजार मत, बारामा बजेन घण्टी !
सोमबार, ११ वैशाख २०८०, १८ : ४३
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेका छन् । उम्मेदवार यादवले ५८३२ मतपत्र गणना सकिँदा २०८३ मत पाएका छन् ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले ७३३ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवहाले १८५७ मत पाएका छन् । कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् ।
तर, बारा २ मा घण्टी चिह्न भएको रास्वपाको भने कमजोर उपस्थिति देखिएको छ । उपनिर्वाचन भएका अन्य दुई क्षेत्रमा घन्टीले अग्रता बनाइरहेका बेला बारा २ मा उम्मेदवार रमेश खरेलले जम्मा २८० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
-
पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
-
एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण