यस्तो छ बारा २ को पछिल्लो अपडेट
मङ्गलबार, १२ वैशाख २०८०, २० : ५५
बारा । बारा २ मा अब ९ वडाको मतगणना गर्न बाँकी रहेको छ । आइतबार भएको बारा २ मा उपनिर्वाचनको मंगलबार मतगणना जारी रहेको छ ।
जारी मतगणनामा जसपाका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदै गएका छन् ।
जसपाका उम्मेदवार यादवले २२ हजार ५५२ मत ल्याउँदा कुशवाहाले १९ हजार ७९८ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६५०१ र रास्वपाका रमेश खरेलले २६८१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण