मानवअधिकार समितिले प्रदर्शन गर्ने
शुक्रबार, २९ वैशाख २०८०, १३ : ४३
काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध जेठ १ माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ । ‘सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव
अधिकार मैत्री ऐन बनाउ : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ भन्ने नारासहित प्रदर्शन गर्न लागेको समितिको भनाइ छ । काठमाडौको माइतीघर मण्डलामा हुने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने समाजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण