इमरान खानले इस्लामाबाद उच्च अदालतबाट पाए अर्काे राहत
बुधबार, ०३ जेठ २०८०, १३ : ४८
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावाद उच्च अदालतले केही राहत दिएको छ । उच्च अदालतले इमरान खानको गिरफ्तारीमाथिको प्रतिबन्धको अवधि ३१ मेसम्म बढाएको छ ।
पीटीआईले दायर गरेको याचिकामा सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो । अदालतले ३१ मे सम्म इमरानलाई कुनै पनि हालतमा पक्राउ गर्न नमिल्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण