शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय

पाकिस्तानले इमरान खानको पार्टीमाथि प्रतिबन्ध लगाउने

इस्लामावाद । पाकिस्तान सरकारले पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई)लाई प्रतिबन्ध लगाउने भएको छ । इमरान खान, आरिफ अल्वी र कासिम सुरीविरुद्ध अनुच्छेद छ अनुसार कारबाही गर्न...