नक्कली भुटानी शरणार्थी प्रकरण : प्रवासी नेपाली एकता मञ्च कुवेतले बुझायो ज्ञापन पत्र
बिहीबार, ०४ जेठ २०८०, २० : ५०
काठमाडौँ । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाउने ठगीमा संलग्नलाई कडा कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले ज्ञापन पत्र बुझाएको छ।
नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी रानामार्फत मञ्चले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
मञ्चका कुवेत अध्यक्ष युवराज गैरेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई सार्थक निष्कर्षमा पुर्याउन खबरदारी र दबाबको भूमिका हुनुपर्ने जिम्मेवारीको बोध गर्दै ज्ञापन पत्र प्रस्तुत गरिएको उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण