नीति तथा कार्यक्रम
प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण
शुक्रबार, ०५ जेठ २०८०, १६ : १६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबारको संसद बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेका हुन् ।
अहिले राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण