दिल्लीमा बालेनका प्रशंसक : नेपाललाई युरोप बनाउन सुझाव (भिडियोसहित)
बुधबार, १७ जेठ २०८०, ११ : १३
नयाँ दिल्ली । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका प्रशंसक दिल्लीमा पनि भेटिएका छन् । दिल्लीमा अटो रिक्सा चलाउँदै आएका नितिनकुमारले बालेनले काठमाडौँमामा राम्रो काम गरिरहेको भनी प्रशंसा गरे ।
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावास अगाडि भेटिएका नितिनकुमारले भने, ‘बालेनसँग मेरो एउटा आग्रह छ कि नेपाललाई युरोप बनाउन्, यतिका नेपालीहरू युरोप जान्छन्, ती युरोप नजाआउन्, नेपाललाई नै डेभलोप गरुन् ।’
बालेनले काठमाडौँलाई आधाभन्दा बढी सफा गरेको बताउँदै उनले अरू पनि सफा गर्ने बताए । ‘राजाको गाडी निकाले, उनको महलको अगाडिबाट नदी निकालिसके, अब अरू के गरुन् ?’ नितिनकुमारले बालेनको कामको प्रशंसा गर्दै भने ।
उनले आफूलाई बालेनको चश्मा समेत मन पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण