गृहमन्त्री श्रेष्ठले भेटे बारा औद्योगिक करोडोरको टोलीलाई , तस्बिरहरु
बुधबार, २४ जेठ २०८०, १४ : ५९
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारा औद्योगिक करोडोरको टोलीसँग भेट गरेका छन् । बुधबार माइतिघर पुगेर करोडोरको टोलीसँग भेट गरेका हुन् ।
सिर्सिया नदी प्रदुषणमुक्त बनाउन माग गर्दै उक्त टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरले नदी प्रदूषण हुँदै भएको उनीहरुले बताएका छन् ।
भेटमा मन्त्री श्रेष्ठले उक्त समस्याको समाधान गरिने बताए ।
_y0wptGMu8A.jpg)
_AOHrl7FZVK.jpg)
_QYtKu057Iw.jpg)
_LzmFjv8TyO.jpg)
_cKD62zCbip.jpg)
_oIQTbLWJPM.jpg)
_8BdLOjnTeu.jpg)
_8PNlLZenFj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण