डा.राउतको संयोजकत्वमा सहकारी समस्या समाधान कार्यदल गठन
आइतबार, २८ जेठ २०८०, १३ : २१
काठमाडौं । सरकारले सहकारी समस्या समाधानका लागि डा.जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा.राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपी समेत रहेका छन् । कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समय सीमा पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण