खेतमा पानी किसानको आम्दानी अभियानलाई सकार पार्न ४० करोड
शुक्रबार, ०१ असार २०८०, २० : ३२
जनकपुरधाम । मधेस प्रदेश सरकारले किसानको लागि आकर्षण अभियानका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।
अगामी आव २०८०।०८१ मा प्रदेशमा यो अभियान सफल बजेट विनियोजन गरिएको अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य दिँदै बताएका छन् ।
उनले सरकारले हरेक खेतमा पानी किसानको आम्दानी अभियानलाई साकार पार्न कृषि विद्युतीकरणलाई प्रदेश गौरवको परियोजनाको रूपमा विकास गर्दै कृषि विद्युतीकरणलाई विस्तार, निःशुल्क कृषि मिटर, सिँचाई प्रयोजनका लागि लाग्ने विद्युत् महसुलमा अनुदान समेतको लागि ४० करोड विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण