सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा सिँचाई व्यवस्थापनका लागि १ अर्ब बढी बजेट

शुक्रबार, ०१ असार २०८०, २० : ३५
शुक्रबार, ०१ असार २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारले सिँचाई व्यवस्थापनको लागि १ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ  ।

अगामी आव २०८०।०८१ को लागि किसानको आवश्यकता अनुसार सिँचाइको व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य दिँदै बताएका छन् ।

सतही, मझौला, भूमिगत लगायतका सिँचाइको व्यवस्थापनको लागि सरकारले १ अर्ब २५ लाख बजेट विनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप