संसदीय विकास कोषलाई निरन्तरता दिन २ अर्ब बढी बजेट
शुक्रबार, ०१ असार २०८०, २० : ४०
जनकपुरधाम । मधेस प्रदेश सरकारले संसदीय विकास कोषलाई निरन्तरता दिन २ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री संजयकुमार यादवले सदनमा बजेट प्रस्तुत गर्दै संसदीय विकास कोषलाई निरन्तरता दिन बजेट विनियोजन गरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण