संसद् बैठक
बजेट पास गर्न मत हाल्दै सांसदहरु, तस्बिरहरु
बुधबार, १३ असार २०८०, १६ : ३३
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट पारित गर्नका लागि मत विभाजन गरिएको छ । बजेट पारित गर्न मत विभाजनको प्रक्रिया अपनाउन एमालेले माग गरेपछि सभामुखले ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रियाबाट बजेट पासका लागि प्रक्रिया अघि बढाएका हुन् ।
एमाले सचेतक महेश बर्तौलाले मत विनियोजन विधेयक २०८० माथि असहमति राख्ने सांसद धेरै रहेको दाबी गर्दै ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रिया अपनाउन आग्रह गरे । प्रतिनिधिसभाकाे नियमावली २०७९ मा २८ जना बढी सांसदले उठेर मत विभाजनको प्रक्रिया माग गरेमा सभामुखको सो को प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण