प्रभु साह नेतृत्वको पार्टीको बुद्धिजीवी मोर्चा गठन
काठमाडौँ । आम जनता पार्टीले आम बुद्धिजीवी मोर्चा गठन गरेको छ । सो पार्टी निकट बुद्धिजीवीसहितको बैठकले उदयचन्द्र प्रसादको नेतृत्वमा बुद्धिजीवी मोर्चा गठन गरेको हो । सो पार्टीका अध्यक्ष प्रभु साहका अनुसार ६७ सदस्यीय मोर्चा गठन गरिएको हो । मोर्चाको सह इन्चार्जमा शिवचन्द्र साह, संयोजकहरूमा नवीन महतो, डा.दामोदर त्रिपाठी, डा.शम्भु दास र हशमुधिन अन्सारी रहेका छन् ।
सदस्यहरूमा प्राडा.मदन कुशवाहा, प्राध्यापक रामविनय पाण्डे, डा.पप्पु जयसवाल, डा.गजेन्द्र सिंह, डा.ललन महतो, डा.हरिकिशोर साह, विन्देश्वर महतो, विनोद श्रेष्ठ, सुनिल महतो, मुक्तिकुमार साह, अधिवक्ता लक्ष्मण साह, रामसुफल साह, अंकुर दास, सुनिल महतोलगायतका रहेका छन् । प्रभु साह नेतृत्वको पार्टीको बुद्धिजीवी मोर्चा गठन
काठमाडौँ । आम जनता पार्टीले आम बुद्धिजीवी मोर्चा गठन गरेको छ । सो पार्टी निकट बुद्धिजीवीसहितको बैठकले उदयचन्द्र प्रसादको नेतृत्वमा बुद्धिजीवी मोर्चा गठन गरेको हो ।
सो पार्टीका अध्यक्ष प्रभु साहका अनुसार ६७ सदस्यीय मोर्चा गठन गरिएको हो । मोर्चाको सह इन्चार्जमा शिवचन्द्र साह, संयोजकहरूमा नवीन महतो, डा.दामोदर त्रिपाठी, डा.शम्भु दास र हशमुधिन अन्सारी रहेका छन् । सदस्यहरूमा प्राडा.मदन कुशवाहा, प्राध्यापक रामविनय पाण्डे, डा.पप्पु जयसवाल, डा.गजेन्द्र सिंह, डा.ललन महतो, डा.हरिकिशोर साह, विन्देश्वर महतो, विनोद श्रेष्ठ, सुनिल महतो, मुक्तिकुमार साह, अधिवक्ता लक्ष्मण साह, रामसुफल साह, अंकुर दास, सुनिल महतोलगायतका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण