एनआरएनए कतारको अध्यक्षमा जैबी राई चाम्लिङको उम्मेदवारी घोषणा
दोहा । गैरआवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
२००३ मा स्थापना भएको यस सामाजिक सस्थामा सन २०१२ देखि निरन्तर नेपालीका लागि नेपाली भन्ने श्लोकगनलाई आत्मासात गरि यस सामाजिक अभियानमा निरन्तर रहेको र एनआरएनए एनसीसी कतारका बर्तमान प्रथम उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्।
कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका चाम्लिङ सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिवद्धताका साथमा आगामी २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको उनले बताए । संघको निर्वाचन २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाईमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण