शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारको अध्यक्षमा जैबी राई चाम्लिङको उम्मेदवारी घोषणा

दोहा । गैरआवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन्...