बचतकर्ताले रकम फिर्ता पाउनुपर्छ : गगन थापा
आइतबार, ३१ असार २०८०, १६ : ५३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सहकारीको अहिले समस्या आउनुमा सरकारको कमजोरी भएको थापाले बताए ।
‘‘केही दिन अघिसम्म हामी सांसदको घरघरमा सहकारी पीडितको रुआवासी हुन्थ्यो, त्यो अहिले मण्डलमा सरेको छ । पीडतहरूको आवाज सुन्नुपर्छ । यो समस्या आउनुमा एकहदसम्म जिम्मेवार राज्य पनि हो,’ उनी भन्छन् ।
केही दिन अघिसम्म सहकारी पीडितको रुवाबासी सांसदको घरघरमा हुने गरेको भएपनि अहिले माइतीघर मण्डलामा सरेको थापाको भनाइ छ ।
‘जुन निकायले अनुगमन नगर्दा अहिलेको अवस्था आएको छ । अहिले धेरै कुरा भत्किएपछि अध्ययन कार्यदल बनाएर त्यसले सोमबार प्रतिवेदन बुझाइसकेको छ । त्यो कार्यान्वयन हुँदै जानुपर्छ । बचतकर्ताले रकम फिर्ता पाउनुपर्छ’, गगनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
आँखामा मसाज गन प्रयोग गरेपछि...
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण