मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईजीआई प्रुडेन्सियल र माया मेट्रो अस्पतालबीच छुटसम्बन्धी सम्झौता

आइतबार, ०७ साउन २०८०, १५ : ३६
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो अस्पताल धनगढीबीच सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात् इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई अस्पतालले दिने विभिन्न सेवाहरूमा १०% सम्मको प्राप्त हुने हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप